नवलपरासी/ २६ माघ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) केन्द्रित जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रम यथावत् रूपमा सम्पन्न हुने रास्वपा नवलपरासीले स्पष्ट गरेको छ। पार्टीका अनुसार…
ज्ञानेश्वर सहानी/ नवलपरासी /माघ ४ पश्चिम नवलपरासीमा चिसोबाट प्रभावित पाल्ही नन्दन गाउँपालिका वडा नं ४,५ र ६का २० गरिब तथा असक्त विपन्न परिवारलाई शुक्रबार कम्बल वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी परासी शाखाको सहयोगमा पाल्ही उप- शाखालाई वितरण गर्नको लागि दिएको २० थान कम्बल गरिब तथा असक्त विपन्न परिवार लाई कम्बल वितरण गरेको हो […]