बिहीबार, ०१ फागुन २०८१
ताजालोकप्रिय

अपराध

नवलपरासी जिल्ला अदालतका कर्मचारी दुई लाख घुस सहित पक्राउ

नवलपरासी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जिल्ला अदालत पश्चिम नवलपरासीको कर्मचारीलाई घुससहित पक्राउ गरेको छ। मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अवस्थामा अदालतका सहायक कम्पुयटर अपरेटर...