बिहीबार, ०१ फागुन २०८१

विचार

रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह

नवलपरासी/ २६ माघ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) केन्द्रित जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रम यथावत् रूपमा सम्पन्न हुने रास्वपा नवलपरासीले स्पष्ट गरेको छ। पार्टीका अनुसार...