बिहीबार, ०१ फागुन २०८१

Uncategorized

चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी

नवलपरासी / कार्तिक १७ पश्चिम नवलपरासीका सशस्त्र प्रहरीले किसानले ल्याउँदै गरेको भारतीय मल प्रतिबोरा ५० रुपैयाँ चन्दा असुल्दै गरेको छन्। गहुँ को सिजनमा आवश्यक मल राज्यले आपूर्ति गर्न सकिरहेको छैन...