अस्पतालमा एचए हुदा हुँदै सिएमएलाई इन्चार्जको जिम्मेवारी
कपिलवस्तु
आखिर पटकपटक विवादमा किन तानिन्छन सालेन्द्र खरविन्द ? अस्पतालमा म्याद नाघेका औषधीलाई उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

तर कपिलवस्तु जिल्ला अस्पतालमा म्याद नाघेका औषधी अस्पताल शौचालयमा थुपारिएको पाइएको छ । जबकि म्याद नाघेका औषधी स्टोनमा जम्म गर्नु पर्छ । म्याद नाघेका औषधी जताततै फालिनु कत्ति सम्मको लापरबाही हो त्यो यसैबाट बुझ्न सकिन्छ ।
शैलेन्द्र खरविन्दको इन्चार्जमा रहेको यो औषधि स्टोरमा जम्म नगरी शौचालयमा भेटिएका छन ।

यस्तै, उक्त अस्पतालमा रहेको सिटी स्क्यानको लागि आएको बिरामीलाई रुपन्देही जिल्लाको भैरवामा रहेको सिटी हस्पिटलमा रु सात सय कमिसनको दरले बिरामी पठाउने गरिएको श्रोतले दावी गरेको छ ।
अस्पतालमा प्रयोगशाला हुँदाहुँदै अधिकांस बिरामीलाई बाहिर पठाउने गरिन्छ। यद्यपि यसलाई प्राइभेटबाट कमिशनको लोभ पनि भन्न सकिन्छ ।
करिब महिना देखि करारका कर्मचारीले तलब भत्ता पाएका छैनन तर अस्पताल प्रशासनको ध्यान गएको देखिदैन । अस्पतालमा एचए हुदा हुँदै सिएमएलाई इन्चार्जको जिम्मेवारी दिएको जनगुनासो छ ।
२०८१ साल ८ महिना २ गते राकेश शाह मेसु हुँदा उनले शालेन्द्र खरविन्दलाई इमेरजेन्सी इन्चार्जमा नियुक्त गरेका थिए । तर उनलाई उक्त जिम्मेवारी बोध नगराई सिएमएलाई इन्चार्ज तोक्नु पर्ने कारण स्पष्ट हुनुपर्ने देखिन्छ ।सूचना अधिकृत रत्नाकर शुक्ला र पूर्व मेसो राकेश शाह कोमिलो मतमा खरविन्दलाई इमर्जेन्सी इन्चार्ज दिएको थियो। एउटा cma लाई इमर्जेन्सी इन्चार्ज कुन नियम र कानुनको आधार मा रखे छन् भने कुरा एकजना श्रोताले बताउँछन्।





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड