समाचार
मे.सु. बन्ने महत्वाकांक्षाले गर्दा अस्पतालकाे सेवा प्रभावित:जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र
२ पुष २०८१, मंगलवार
२ पुष २०८१, मंगलवार
परासी,२५ मंसिर।नवलपरासी पश्चिमकाे सदरमुकाम परासीमा अवस्थित पृथ्वी चन्द्र अस्पतालकाे मेडिकल सुपरिटेन्डेन्ट बन्ने महत्वाकांक्षाले गर्दा अस्पतालबाट पाउनु पर्ने सेवा सुविधा विरामीहरुले सहजै नपाएको राजनीति दलका नेताहरुले आराेप लगाएका छन।
केही राजनीतिक दलका नेताहरूले पछिल्लो समय राजनीतिक कारणले गर्दा डाक्टरहरुकाे सरुवा र मे.सु. बन्ने महत्वाकांक्षाले अस्पतालकाे सेवा प्रभावित भएको जानकारी गराउदै जिल्ला प्रशासन कार्यलय नवलपरासीका प्रमुख जिल्ला अधिकारी मार्फत लुम्बिनी प्रदेश सरकारका स्वस्थ्य मन्त्री र संघीय सरकारका स्वस्थ्य मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन।






भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड