राजनीति
डा.सि.के.राउत नवलपरासी आउदै
२ पुष २०८१, मंगलवार
२ पुष २०८१, मंगलवार
नवलपरासी पश्चिम ,१ असाेज।नवलपरासी पश्चिममा जनमत पार्टी प्रशिक्षण तथा दशै,तिहार ,छठ पर्वकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा डाक्टर सिके राउत आउने भएका छन। असाेज २ गते रामग्राम नगरपालिका वडा नम्बर -३ स्थित परासी क्याम्पसकाे सभाहलमा हुने शुभकामना आदानप्रदान तथा पार्टी प्रशिक्षण कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउत आउने भएको पार्टीका राष्ट्रिय सचिव नवलपरासीका बि.जि.चौधरी ले जानकारी दिनुभयो।





भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड