धनन्जय कुमार उपाध्याय/मर्चवार मिति २०८२/०८/०२ गते इलाका प्रहरी कार्यालय मझगावाँले कोटाहीमाई गाउँपालिकाको सभा हलमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय सुरक्षाका मुद्दा, जनगुनासो तथा समाधानका उपायहरूबारे प्रत्यक्ष संवाद गराउने…
ज्ञानेश्वर सहानी/ नवलपरासी /माघ ४ पश्चिम नवलपरासीमा चिसोबाट प्रभावित पाल्ही नन्दन गाउँपालिका वडा नं ४,५ र ६का २० गरिब तथा असक्त विपन्न परिवारलाई शुक्रबार कम्बल वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी परासी शाखाको सहयोगमा पाल्ही उप- शाखालाई वितरण गर्नको लागि दिएको २० थान कम्बल गरिब तथा असक्त विपन्न परिवार लाई कम्बल वितरण गरेको हो […]