प्रतापपुर गाउँपालिका
प्रतापपुरमा चितुवाको आक्रमण ४ जना घाईते
१२ बैशाख २०८२, शुक्रबार
१२ बैशाख २०८२, शुक्रबार
सहबान अन्सारी
नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.६ मा चितुवाले आक्रमण गर्दा ४ जना घाईते भएका छन् ।

शुक्रवार बिहान गुठी परसौनी स्थित केरा खेतमा काम बेला वडा नं.६ बस्ने रघुविर केवटलाई आक्रमण गरेको हो।

केही समय पछि चितुवाले प्रेमलाल कोईरी,प्रेमलाल कोईरी र सुस्ता गाउँपालिका वडा नं.५ बस्ने मोहम्मद मियाँलाई आक्रमणमा परि घाईते भएका छन।नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.६ मा चितुवाले आक्रमण गर्दा ४ जना घाईते भएका छन् ।
घाईतेहरुको अनुहार, ढाड र टाउकाेमा चाेट पुगेकाे छ ।
चितुवाको आक्रमणमा परि घाईते भएकाहरुको परासीमा उपचार पश्चात् घर फर्केको बताईएको छ।
चितुवालाई स्थानीयवासी, असई हरि कुवंरकाे नेतृत्वकाे प्रहरी र वनकाे टाेलीले नियन्त्रणमा लिने प्रयास भईरहेको गुठी परसौनी प्रहरी चोकी ईन्चार्ज हरि कुवँरले बताए।





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड