लुम्बिनीमा साफि एरियल प्रथम
लुम्बिनीमा
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ विचौवपुरमा मसिना युवा क्लबद्वारा ३ दिवसीय नगरस्तरिय भलिबल प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ११ मसिनामा इन्डो-नेपाल भलिबल प्रतियोगिताको समापन समारोहमा अध्यक्षता वडा न ११ वडा अध्यक्ष अकरामुद्दीन मुसलमान . प्रमुख अतिथिको नगरप्रमुख सज्जरुद्दीन मुसलमान विशिष्ट अतिथि लुम्बिनी नव युवा कल्ब का क्लबका अध्यक्ष अहमद हुसेन अतिथि वार्ड सदस्य शिव प्रकाश यादव मसिना युवा क्लब राकेश कुमार पासी क्लब पद अधिकारी समाजसेवी खेलप्रेमीहरुको .उपस्थिति शब्य भव्य रूपमा कार्य प्रतियोगिता कार्यक्रम सम्पन भएको थियो ।

प्रतियोगिताको कार्यक्रमम सम्पन समाहरो सत्रमा लुम्बिनी साँस्कृति नगापालिका नगरप्रमुख सजरूद्दीन मुसलमानले कार्यक्रममा बोल्दै युवाको लागि नयाँ सोच लिएर खेलकुदको विकास गरी वडाबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने बताए । विभिन्न किसिमका खेलको आयोजना गरी युवाहरुलाई अगाडि लैजान अगामी दिनमा आयोजक टिमिहरुलाई खेल खेलाउनु भन्दा १५ दिन अगाडी प्रा तयारी गरि जानकारी गराउन अनुरोध गरेका थिए इन्डो नेपाल भलिबल खेलाउने योजना बनाएर पेस गर्नु सुझाब दिएका थिए । भलिबल खेललाई क्रमशः बढाउँदै ७ दिवसीय सम्म पुर्याउने मुसलमानले बताए ।
प्रतियोगितामा प्रथम विजयीता उपाधि साफी एरियल मायादेवी गाउपालिका वार्ड न १ पकडीले नगत ४० हजार ट्राफि मेड प्रमाणपत्र प्राप्त गरि विजयी भएको छ । भने कञ्चन गाउपालिका वडा न९ जगेडी मसिनाले दोस्रो स्थान ल्याई नगत२० हजार ट्राफि मेलड प्रमाणपत्र हासिल गरि विजयी भएको छ तेसै गरि तेस्रो नवलपरासी युवा क्लबले नगत १० हजार ट्राफी मेडल प्रमाणपत्र प्राप्त गरि विजयी भएको छ । सन्तवन प्ररस्कार साफी एरियल पकडीले नगत ५ हजार प्राप्त गरेको थियो।





भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड