khatranews.com

गुल्मी अस्पतालको लाहापरवाहीले बिरामीकाे मृत्यु

भदौ १२,गुल्मी-गुल्मी अस्पतालको लाहापरवाहीले बिरामीकाे मृत्युगुल्मी अस्पतालकाे लाहापरवाहीले एकजना बिरामीको ज्यान गएको छ । अर्घाखाँची जिल्लाकाे छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छाेरी सात बर्षिय प्रशंसा मरासिनीकाे मंगलबार बिहान ७:४५ बजे मृत्युु भएको हाे । प्रशंसाका आफन्त देवीराम पन्थीका अनुसार बच्चालाई साेमबार बिहान ११ बजे गुल्मी अस्पताल ल्याइएको हाे । सामान्य पेट…

Read More

गोसाइँकुण्ड पुग्ने तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ डाक्टरको टोली गोसाइँकुण्डमा

भदौ १२-गोसाइँकुण्ड पुग्ने तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ डाक्टरको टोली गोसाइँकुण्डमा । रसुवामा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा पुग्ने तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ डाक्टरको टोली गोसाइँकुण्ड पुगेको छ । बाग्मती प्रदेश पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाण्डौको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न जाने तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि सात जनाको…

Read More

भदौ १२ गतेको मौसम

भदौ १२ गतेको मौसम अबको केहि दिन ठुलो वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार सामान्य वर्षाको सम्भावना कायमै रहेको र तत्काल भारी वर्षा वा लगातार वर्षाको सम्भावना भने नरहेको जनाएको छ ।

Read More

गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको समिक्षा सम्पन्न

भदौ ११-गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको समिक्षा सम्पन्न । गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको समिक्षा गरिएको छ । गत आर्थिकवर्षमा स्वास्थ्य संस्थाहरुद्धारा प्रदान गरिएका सेवा र प्रगतिको शनिबार समिक्षा गरिएको हो । गाउँपालिकाको सभाहलमा पालिका भित्रका सात वटै स्वास्थ्य संस्था र पालिकाको स्वास्थ्य शाखाको प्रगति समिक्षा गरिएको हो । पालिकाको स्वास्थ्य शाखाको शाखा प्रमख नारायण अर्याल र…

Read More

पाल्पाकोअर्गलीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु एक घाइते

भदौ ११- पाल्पाकोअर्गलीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु एक घाइते । पाल्पाको अर्गलीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तानसेन तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ आउदै गरेको लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाको छ। सोही मोटरसाइकल सवार अर्का एक जना घाइते भएको प्रहरीले जनाएको…

Read More

भोली देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान

भदौ ११-भोली देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान हुने । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गते भोली देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ । निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ…

Read More

भदौ ११ गतेको मौसम

भदौ ११ गतेको मौसम, आज सोमबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै पश्चिम आसपासमा रहेको न्यूनचापीय क्षेत्रको पनि प्रभाव रहेको छ । लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ । राति देशभर सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पहाडी भू -भागका केही स्थानमा हल्का वर्षाको…

Read More

सन्दीपले पेस गरेका सबैजसो कागजात शंकास्पद, आजदेखि सुनुवाइ हुने

सन्दीपले पेस गरेका सबैजसो कागजात शंकास्पद मुद्दाको मूल विषयवस्तुमा प्रवेश गरी न्यायनिरुपण हुनुपर्नेमा अन्य कागजप्रमाणमा अल्मलिएको क्रिकेटर सन्दीप लामिछाने मुछिएको बलात्कार मुद्दा फेरि सुनुवाइ हुने भएको छ । बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ । सन्दीप लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस…

Read More

गए राती गएको ठुलो पहिरोले शान्तिपुर चोरकाटे मटरबाटो अबरुद्ध

भाद्र ९ -गुल्मी -गए राती गएको ठुलो पहिरोले शान्तिपुर चोरकाटे मटरबाटो अबरुद्ध गए राती गएको ठुलो पहिरोले शान्तिपुर चोरकाटे मटरबाटो अबरुद्ध भएको छ । चोरकाटे सान्तिपुर सडक खण्ड अन्तर्गत रुपाकोट खसिमारे बक्स कटिङ मा ठुलो पहिरो गएकोले बाटो अबरुद्ध भएको हो  । बाटो अबरुद्ध भएको कारण बुटवल बाट २ बजे छुटेको को गाडीमा आएका यात्रुहरु…

Read More

रेसुङ्गा विमानस्थलमा दुई महिनादेखि उडान ठप्प 

भदौ ९, गुल्मी – रेसुङ्गा विमानस्थलमा दुई महिनादेखि उडान ठप्प भएको छ । गत वैशाख अन्तिम साताबाट व्यवसायिक उडान शुरु गरेको गुल्मीको रेसुङ्गा विमानस्थलमा दुई महिनादेखि उडान हुन सकेको छैन । हप्ताको २ दिन बुधवार र शुक्रवार उडानको अनुमति पाएको विमानस्थलमा जेठको अन्तिम साता पछि मौसम खराबको कारण उडान हुन नसकेको हो । पछिल्लो पटक…

Read More