भदौ १२ गतेको मौसम

भदौ १२ गतेको मौसम
अबको केहि दिन ठुलो वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार सामान्य वर्षाको सम्भावना कायमै रहेको र तत्काल भारी वर्षा वा लगातार वर्षाको सम्भावना भने नरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *