
हराउँदै मानवीय समंवेदना, मृत्युमाथि पनि खिल्ली !
भाद्र २७, हराउँदै मानवीय समंवेदना, मृत्युमाथि पनि खिल्ली ! भनिन्छ- मर्दा मलामी र पर्दा जन्ति शत्रुको पनि गइन्छ । तर पछिल्लो समय नेपाली समाजमा स्थापित यो उखान मेल खान छाडेको छ । सर्वसाधरण त के, समाजको मार्गदर्शक र विवेकी भनिएकै व्यक्तिबाट कसैको मृत्युमाथि हसिमजाक र मृत्युमाथि खुशियाली मनाइरहेका देखिन्छन् । यसले भावनात्मक रुपमा एकाकार भएको…