
समाजवादी मोर्चाको बैठक आज बस्दैछ।
काठमाण्डौ- हिजो आइतबार साँझ बस्ने भनिएको बैठक कारणबस बस्न नसकी समाजवादी मोर्चाको बैठक आज बस्दैछ । माधवकुमार नेपालको अध्यक्षतामा समाजवादी मोर्चाको बैठक बस्दै,बर्तमान राजनैतिक घटनाक्रमका बिषयमा छलफल हुने । बैठकमा मोर्चामा आबद्ध चार दलका शीर्ष नेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्ने तयारी छ। यसैगरी, बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने…