नेम्वाङका छोराहरू आइपुगे,पार्थिव शरीर घर लगियो

भाद्र २७, नेम्वाङका छोराहरू आइपुगे,पार्थिव शरीर घर लगियो २७ भदौ, काठमाडौँ । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको छ ।बुधबार उनका छोराहरु पनि नेपाल आइपुगेका छन् । नेम्वाङका जेठा छोरा सपरिवार बेलायतमा बसोबार गर्दै आएका थिए भने कान्छा छोरा अष्ट्रेलिया भ्रमणमा गएका थिए । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा…

Read More

हराउँदै मानवीय समंवेदना, मृत्युमाथि पनि खिल्ली !

भाद्र २७, हराउँदै मानवीय समंवेदना, मृत्युमाथि पनि खिल्ली ! भनिन्छ- मर्दा मलामी र पर्दा जन्ति शत्रुको पनि गइन्छ । तर पछिल्लो समय नेपाली समाजमा स्थापित यो उखान मेल खान छाडेको छ । सर्वसाधरण त के, समाजको मार्गदर्शक र विवेकी भनिएकै व्यक्तिबाट कसैको मृत्युमाथि हसिमजाक र मृत्युमाथि खुशियाली मनाइरहेका देखिन्छन् । यसले भावनात्मक रुपमा एकाकार भएको…

Read More

एसिया कप खेलेर फर्केको क्रिकेट टिमको भव्य स्वागत 

२० भदौ,एसिया कप खेलेर फर्केको क्रिकेट टिमको भव्य स्वागत एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ ।श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो । नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो…

Read More

आठ वर्षपछि पूर्णरूपमा खुल्याे, नेपाल-चीन आवतजावत सुरू

१५ भदौ,आठ वर्षपछि पूर्णरूपमा खुल्याे, नेपाल-चीन आवतजावत सुरू मेलम्ची (सिन्धुपाल्चोक) नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि पूर्ण रूपमा खुला भएकाे छ । यससँगै नेपाल-चीन प्रवेशमा मानिसकाे आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् । सांसद माधव…

Read More

बहराइनमाथि नेपालको १० विकेटको शानदार जित

१५ भदौ, बहराइनमाथि नेपालको १० विकेटको शानदार जित आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ ।मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले बिना क्षति भेट्टाएको हो । महिला क्रिकेटको इतिहासमा नेपालले पाएको यो दोस्रो सानो लक्ष्य हो । यस अघि २०१९ मा…

Read More

चुच्चे नक्सा स्वीकार नगरेपछि बालेनले रद्द गरे चीन भ्रमण

भाद्र १४ बिहिबार, चुच्चे नक्सा स्वीकार नगरेपछि बालेनले रद्द गरे चीन भ्रमण काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारको निमन्त्रणामा बिहीबारदेखि तय भएको भ्रमण अन्तिम समय शाहले रद्द गरेका हुन् । चीन सरकारले हालै जारी गरेको नक्सामा नेपालको नयाँ नक्साअनुसारको भूभाग देखाएको छैन । नेपालको नयाँ नक्साअनुसारको भूभाग नदेखाएको…

Read More

महिला टी–२० : नेपालद्वारा मलेसिया ५ रनले पराजित

भाद्र १४ महिला टी–२० : नेपालद्वारा मलेसिया ५ रनले पराजित आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो । मलेसियासँगको जितसँगै नेपालको सेमिफाइनल सम्भावना मजबुत बनेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले…

Read More

प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको भाउ

बुधबार 13 प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको भाउ  नेपाली बजारमा सुनको भाउ फेरि उकालो लाग्न थालेको छ। लामो समय स्थिर रहको सुनको भाउ आज बुधबार ८ सय रुपैयाँले बढेको हो । हिजो मंगलबार पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो । आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ…

Read More

विप्लवले गरे सरकारको बचाउ, अमेरिकालाई दिए यस्तो चेतावनी

भाद्र,१२ विप्लवले गरे सरकारको बचाउ, अमेरिकालाई दिए यस्तो चेतावनी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले साम्राज्यवादविरुद्ध देशको स्वाधीनता झुक्न र चुक्न नदिने उद्घोष गरेका छन् । उनले प्रचण्ड नेतृत्वको अहिलेको सरकारले गरिरहेका राम्रा कामको भने बचाउ गरे । तर, सरकारले राम्रो काम गर्दापनि अनेकौँ हल्ला चलाएर राष्ट्रवादी आन्दोलन र कम्युनिष्टहरुलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको उनको टिप्पणी…

Read More

महँगो निर्वाचन प्रणाली सुधार्न नयाँ व्यवस्था गरिँदै

  भाद्र,१२  महँगो निर्वाचन प्रणाली सुधार्न नयाँ व्यवस्था गरिँदै  २०७९ को आम निर्वाचनको परिणामको परिदृष्यले आफूलाई मुलधारको पार्टी बताउने गरेका राजनीतिक दलहरुलाई ठूलै झड्का दियो । तराई, मधेस र ठूला सहरहरुमा मुलधारका पार्टीहरुलाई मतदाताले पत्याएनन् । त्यही परिणामले गर्दा आगामी निर्वाचन अर्थात सबैको ध्यान मिशन ८४ मा छ । तर ८४ सालका लागि निर्वाचन प्रणालीमा…

Read More