भदौ ११ गतेको मौसम

भदौ ११ गतेको मौसम,

आज सोमबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै पश्चिम आसपासमा रहेको न्यूनचापीय क्षेत्रको पनि प्रभाव रहेको छ । लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ । राति देशभर सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पहाडी भू -भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *