khatranews.com

गुल्मीमा अरिङ्गालको टोकाइबाट २१ वर्षीय युवाको मृत्यु ! Death due to the bite of Aringal in gulmi

गुल्मीमा अरिङ्गालको टोकाइबाट २१ वर्षीय युवाको मृत्यु ! गुल्मीमा अरिङ्गालको टोकाइबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका – ४ कालढुङ्गाका २१ वर्षीय शैलेस ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । ठकुरी सोमबार साझा साथिहरु संग मुसिकोट नगरपालिका -३ को देविस्थान सामुदायिक जङ्गलमा अरिङ्गाल पोल्न गएका थिए । अरिङ्गालको टोकाई…

Read More

case of land-गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि अनुसन्धान गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि अनुसन्धान गर्ने बताएका छन् । सम्पादकहरुसँग काठमाडौंमा गरेको छलफलमा उनले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुने बताएका हुन् ।  केपी ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटसको नाममा रहेको ३४२ विघा १९…

Read More

Gold- तस्कर को सुन गालेर जोख्दा तौल ६० किलो ७१६ ग्राम 

Gold- तस्कर को सुन गालेर जोख्दा तौल ६० किलो ७१६ ग्राम  तस्करले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुन आज टक्सार महाशाखामा गालिएको छ । सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा सुन गालेर जोख्दा सुनको तौल ६० किलो ७१६ ग्राम भेटिएको छ । राजस्व अनुसन्धान विभागले ३ साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो…

Read More

Thyroid: थाइराइड-आमालाई भएमा शिशुलाई पनि हुने सम्भावना

थाइराइड घाँटीको अगाडिको भागमा हुने पुतली आकारको १० देखि २५ ग्रामको ग्रन्थि हो, जसले शरीरमा थाइरोक्सिन (टी–३०) र ट्राइआयोडो थाइरोनिन (टी–४०) हार्मोन उत्पादन गर्छ । शरीरका हरेक अंगलाई आवश्यक पर्ने यी हार्मोनले खानालाई शक्तिमा परिणत गर्ने प्रक्रियालाई नियन्त्रण गर्दछन् । यी दुई हार्मोन कम वा बढी हुँदा थाइराइडको सन्तुलन बिग्रंदा थाइराइडसम्बन्धी समस्या आएको बुझिन्छ ।…

Read More

Weather Today-आज चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

आज चट्याङ्ग सहित भारी वर्षाको सम्भावना  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ। मंगलबार बिहान देशभर आँशिक देखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केहि…

Read More