khatranews.com

मुसिकोट नगरपालिकाको लागि खुसीको खबर-तल्लाफाँट देखी भुवाचिदि सम्म कालोपत्रे

गुल्मी- रिडी रूद्रवेणी वामिटक्सार सडकखन्ड अन्तर्गत पर्ने तल्लाफाँट देखी भुवाचिदि सम्म कालोपत्रे र हाडिखोला निर बाकि रहेको थोरै भाग ढलाई हुनेगरि बजेटको ग्यारेन्टी भई ठेक्का/बोलपत्र आह्वान भएको छ l भाद्र महिनामै ठेक्का सम्झौता भै काम अगाडि बढ्ने मुसिकोट नगरपालिकाले जानकारी दिएको छ  ।

Read More

उच्च पदस्थ पदाधिकारीहरूबाटै नीतिगत भ्रष्टाचार हुने क्रम बढ्दो

काठमाडौं । नेपालमा नीतिगत भ्रष्टाचार हुने क्रम बढ्दो रूपमा रहेको विभिन्न अध्ययनले देखाएको छ । यो नीतिगत भ्रष्टाचार विभिन्न बिचौलिया र माफियाहरूको योजनामा प्रधानमन्त्री, मन्त्री, सचिव तथा अन्य कर्मचारीकै मिलेमतोमा हुने गरेको अध्ययनको निष्कर्ष छ । सरकारकै विभिन्न निकायबाट हुने गरेको सेवाग्राही सर्वेक्षणअनुसार उच्च पदस्थ पदाधिकारीहरूबाटै बढी नीतिगत भ्रष्टाचार हुने गरेको पाइएको हो । अख्तियार…

Read More

सडकमा जथाभावी फोहर फ्याँक्नेलाई जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने

वीरगन्ज– आजदेखि वीरगन्ज महानगरपालिकाले सडकमा जथाभावी फोहर फ्याँक्नेलाई जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ । महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याँक्नेलाई जरिवाना गर्दै आएको वीरगन्ज महानगरले आजदेखि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने भएको हो ।  महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग…

Read More

माननीय डा. चन्द्र भण्डारीको अप्रेसन सफल

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद डा.चन्द्र भण्डारीको सफल शल्यक्रिया गरिएको छ। करिब छ महिना पहिले बुद्धनगरस्थित आफ्नो घरको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगालागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा पाँच घण्टा लगाएर हात र पछाडिको भागको शल्यक्रिया गरिएको हो।  अस्पतालका प्लाष्टिक सर्जन प्रा डा.शङ्करमान राईले पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उनको शल्यक्रिया…

Read More

म्यानचेष्टर सिटीले जितेव- सेभिया सुटआउटमा ५-४ ले पराजित

म्यानचेष्टर सिटीले जितेव- सेभिया सुटआउटमा ५-४ ले पराजित काठमाडौं । स्पानिस क्लब सेभियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्लिस क्लब म्यानचेष्टर सिटीले यूईएफए सुपर कपको उपाधि जितेको छ । गत सिजन ट्रेबल उपाधि जितेको सिटीले सेभियालाई सुटआउटमा ५-४ ले पराजित गरेको हो । निर्धारित ९० मिनेटको एक/एक को बराबरीमा सकिएपछि सीधै पेनाल्टी सुटआउट भएको थियो ।…

Read More

गुल्मीका एक युवा द्वारा आरिङ्गाल खेतिको सुरुवात

           गुल्मी -थोर्गाका एक युवाले  अरिङ्गाल खेतिको सुरुवात गरेका छन् । गुल्मी  रुरु गाउँपालिका ३ थानपति ओखलढुङाका कमल घर्तिले अरिङ्गालको गोला पालिरहेका छन । आफ्नो घर अघिको बारिमा भएका रुखमा झुण्डाएर उनले अरिङ्गाल खेतिको सुरुवात गरेका छन् । रातिको समयमा जंगलमा रहेका अरिङ्गालको गोला लाइ रुखको हाँगा सहित काटेर ल्याइ घर…

Read More

घर घरमा डिग्री-सीप कहिले सिकाउने ?

घर घरमा डिग्री-सीप कहिले सिकाउने ? घर घरमा ब्याचलर सकेका, डिग्री सकेका मान्छे छन् । तर, घरको खानेपानीको पाइपमा समस्या आउँछ । ब्याचलरधारीलाई बनाउन आउँदैन । फोन गर्‍यो बेलामा प्लम्बर आउँदैन । किनकी उसँग सीप छ, भ्याइनभ्याइ छ । घरको विद्युतमा समस्या पर्‍यो । डिग्रीधारीलाई बनाउन आउँदैन । फोन गर्‍यो बेलामा इलेक्ट्रिसियन आउँदैन । किनकी…

Read More

३ दिनदेखि खानेपानी र विद्युत आपूर्ति अवरूद्ध,-बाढीले प्रभु बैंकको घर नै बगायो

३ दिनदेखि खानेपानी र विद्युत आपूर्ति अवरूद्ध,-बाढीले प्रभु बैंकको घर नै बगायो बाढीग्रस्त कागबेनीमा तीन दिनदेखि खानेपानी र विद्युत आपूर्ति अवरूद्ध भएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार बाढीले क्षतविक्षत तुल्याएको कागबेनीको आधा भागमा खानेपानी आपूर्ति हुन सकेको छैन। खानेपानी आपूर्ति आजबाट नियमित गरिने र सबैतिर विद्युत आपूर्ति हुन भने अझै केही दिन…

Read More

Result Public-कक्षा १२ को नतिजाअनुसार ४९ .०९ %  विद्यार्थी अनुत्तिर्ण-सबैभन्दा बढी अङ्ग्रेजीमा कमजोर

कक्षा १२ को नतिजाअनुसार ४९ .०९ %  विद्यार्थी अनुत्तिर्ण-सबैभन्दा बढी अङ्ग्रेजीमा कमजोर राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले मङ्गलबार सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार ४९ दशमलव ०९ प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएका छन् । विद्यार्थी सबैभन्दा बढी अङ्ग्रेजीमा कमजोर रहेका पाइएको छ । यस वर्ष गत वर्षभन्दा तीन प्रतिशतले नतिजामा सुधार आएकोे बोर्डका अध्यक्ष डा शर्माले जानकारी…

Read More

जग्गाको कित्ताकाट खुल्यो ,स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्ने

जग्गाको कित्ताकाट खुल्यो ,स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्ने मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भूउपयोग नियमावली संशोधन पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको छ । नियमावली संशोधनपछि अब सरकारले स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्ने बाटो खुल्ने भएको छ । ‘अब पुरानै अवस्थामा कित्ताकाट खुलेको छ,’। जग्गाको कित्ताकाट रोकिएका कारण मुलुकको आर्थिक गतिविधि…

Read More