मुसिकोट नगरपालिकाको लागि खुसीको खबर-तल्लाफाँट देखी भुवाचिदि सम्म कालोपत्रे

गुल्मी- रिडी रूद्रवेणी वामिटक्सार सडकखन्ड अन्तर्गत पर्ने तल्लाफाँट देखी भुवाचिदि सम्म कालोपत्रे र हाडिखोला निर बाकि रहेको थोरै भाग ढलाई हुनेगरि बजेटको ग्यारेन्टी भई ठेक्का/बोलपत्र आह्वान भएको छ l
भाद्र महिनामै ठेक्का सम्झौता भै काम अगाडि बढ्ने मुसिकोट नगरपालिकाले जानकारी दिएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *