बिहीबार, ०१ फागुन २०८१

प्रहरी प्रशासन

थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते

धनन्जय कुमार उपाध्याय/रुपन्देही रुपन्देहीको कोटाहीमाई गाउँपालिका–५ तुनियाहवामा दुई वटा यात्रुबाहक बस एकआपसमा ठोक्किँदा लगभग ५ जना सर्वसाधारण घाइते भएका छन्। लु १ ख ९४९३ नम्बरको बस थुम्हवाबाट भैरहवा जाँदै गरेको...