समाचार
भिस्वा एफ एम 107.6 MHz मा सर्ट सर्किटबाट आगलागी, ५० लाख बराबरको क्षति
६ फाल्गुन २०८१, मंगलवार
६ फाल्गुन २०८१, मंगलवार
दिपेन्द्र चौधरी सहनी /पर्सा
भिस्वा एफ एम 107.6 MHz मा सर्ट सर्किटका कारण अचानक आगलागी भएको छ, जसले करिब ५० लाख रुपैयाँ बराबरको क्षति पुर्याएको छ।

प्रत्यक्षदर्शीका अनुसार आगो निकै छिटो फैलिएको थियो, जसका कारण स्टुडियो, ट्रान्समिटर, उपकरण र अन्य सामग्री जलेर नष्ट भएका छन्।


स्थानीय प्रशासन पुगेर केही समयको प्रयासपछि आगो नियन्त्रणमा लिन सफल भएका छन्। भाग्यवश, घटनामा कुनै मानवीय क्षति भएको छैन।
एफ एम व्यवस्थापनका अनुसार, आगलागीले एफ एमको प्रशारण प्रभावित भएको छ। उनीहरूले चाँडोभन्दा चाँडो प्रशारण पुनः सुरु गर्ने प्रयास गरिरहेका छन्।





भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड