
गाउँपालिका भित्रकै क्याम्पसमा पढ्ने विद्यार्थीहरुलाई पूर्ण छात्रबृत्ति दिने
गाउँपालिका भित्रकै क्याम्पसमा पढ्ने विद्यार्थीहरुलाई पूर्ण छात्रबृत्ति दिने छत्रकोट गाउँपालिका गुल्मीले स्नातक प्रथम बर्षमा गाउँपालिकाभित्रकै क्याम्पसमा पढ्ने विद्यार्थीहरुलाई पूर्ण छात्रबृत्ति दिने भएको छ । गाउँपालिकाले हिजो सोमबार एक सूचना जारी गर्दै पालिकाभित्रैको दिगाम आदर्श बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि प्रथम बर्षमा पूर्ण छात्रबृत्ति दिने जानकारी गराएको हो । गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले क्याम्पसको…