
ललिता निवास प्रकरणः प्रतिवादीहरुको बयान आजबाट सुरु
भाद्र 11-ललिता निवास प्रकरणः प्रतिवादीहरुको बयान आजबाट सुरु बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको जिल्ला अदालत काठमाडौंमा आजदेखि बयान हुँदैछ । आइतबार सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेपछि आजदेखि उनीहरुसँग बयान लिइने भएको हो । सरकारी वकिलको कार्यालले प्रतिवादीहरु मिन बहादुर गुरुङ, गोपाल कार्की, बाबुराजा महर्जन, शिबजी भट्टराई,…