
दुई समूहबीच भएको झडपमा २७ जनाको मृत्यु
दुई समूहबीच भएको झडपमा २७ जनाको मृत्यु दुई प्रमुख सशस्त्र समूहबीच लिबियाको राजधानी त्रिपोलीमा भएको झडपमा २७ जनाको मृत्यु भएको छ । झडपमा परी एक सयभन्दा बढी घाइते भएकाे त्रिपोलीस्थित आपत्कालीन चिकित्सा केन्द्रले जनायकाे छ । मृतक एवम् घाइतेको अवस्था पनि केन्द्रले खुलाएको छैन । प्रत्यक्षदर्शीले दुवै पक्षबीचको द्वन्द्व अझै जारी रहेको बताएका…