लोकतान्त्रिक समाजवादी पार्टी रूपन्देही वाट सह-महासचिव मा सन्दीप कुमार त्रिपाठी मनोनित
धन्नजय उपाध्याय/रुपन्देही
मिति २०८१/१०/२७ गते लोकतान्त्रिक समाजवादी पार्टी नेपाल को शंसोधित बिधान अनुसार रुपन्देही वाट सह-महासचिव मा सन्दिप कुमार त्रिपाठी मनोनित चयन हुनुभएको छन् ।
पार्टी को केन्द्रीय कार्यलय ले अईतवार चार जना सह-महासचिव र एक जना सचिव को नाम सार्बजनिक गरेको छ । जसमा सह-महासचिव नवलपरासी बाट पुनम चौधरी, रुपन्देही बाट सन्दिप कुमार त्रिपाठी, कपिलवस्तु वाट दिग्विजय मिश्र,बाके वाट जगदिश शुक्ल र सचिव मा रुपन्देही वाट गणेश पाल को नाम आईतबार पार्टी ले प्रेस विज्ञप्ति प्रकाशित गरेको थियो ।

महन्थ ठाकुर को अध्यक्षता मा पार्टीले समाजवादी लोकतन्त्र मधेसी अधिकारको विचारधारामा चल्दै आएको छ । लोकतान्त्रिक समाजबादी पार्टी जनता समाजबादी पार्टी, नेपाल बाट फुटेर महन्थ ठाकुरको अध्यक्षता बनेको थियो अहिले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ले आफ्नो पदाधिकारीहरूलाई मनोनित गरी प्रेस विज्ञप्ति गरेको छ ।






भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड