अर्थतन्त्र
ग्रामीण बाल्मिकि साकोस पश्चिम नवलपरासीको ३१औँ बार्षिक साधारणसभा इकाइगत रुपमा सुरु
December 17, 2024
December 17, 2024
बर्दघाट,असोज १४।पश्चिम नवलपरासीमा रहेको ग्रामीण बाल्मिकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाटको ३१औँ बार्षिक साधारणसभा सोमबार देखी ईकाईगत रुपमा शुरु भएको छ।सोहि अनुरुप सोमबार स्वर्णिम सेवा केन्द्र बर्दघाट ९ भुताहा सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष रबिन्द्र बिक्रम हमालको अध्यक्षता तथा बर्दघाट ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै, प्रमुख अतिथि चापागाईंले सहकारीमा आवद्ध सदस्यहरु स्वयं संस्थाको मालिकहुने तर बैंकमा आबद्ध हुदा सधै ॠणि मात्र रहिरने हुदा सहकारी लाई आफ्नो मानी इमानदारी पुर्वक कारोबार गरेमा सदस्यहरुको जिवनस्तर उकासिने बताउनु भयो।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड