बिहीबार, ०१ फागुन २०८१
अर्थतन्त्र

ग्रामीण बाल्मिकि साकोस पश्चिम नवलपरासीको ३१औँ बार्षिक साधारणसभा इकाइगत रुपमा सुरु

December 17, 2024
December 17, 2024

बर्दघाट,असोज १४।पश्चिम नवलपरासीमा रहेको  ग्रामीण बाल्मिकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाटको ३१औँ बार्षिक साधारणसभा सोमबार देखी ईकाईगत रुपमा शुरु भएको छ।सोहि अनुरुप सोमबार  स्वर्णिम सेवा केन्द्र  बर्दघाट ९ भुताहा सेवा केन्द्रको  बार्षिक साधारण सभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष रबिन्द्र बिक्रम हमालको अध्यक्षता तथा बर्दघाट ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै, प्रमुख अतिथि  चापागाईंले सहकारीमा आवद्ध सदस्यहरु स्वयं संस्थाको मालिकहुने तर बैंकमा आबद्ध हुदा सधै ॠणि मात्र रहिरने हुदा सहकारी लाई आफ्नो मानी इमानदारी पुर्वक कारोबार गरेमा सदस्यहरुको जिवनस्तर उकासिने बताउनु भयो।

लेखकको बारेमा