बिहीबार, ०१ फागुन २०८१
राजनीति

डा.सि.के.राउत नवलपरासी आउदै

December 17, 2024
December 17, 2024

नवलपरासी पश्चिम ,१ असाेज।नवलपरासी पश्चिममा जनमत पार्टी प्रशिक्षण तथा दशै,तिहार ,छठ पर्वकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा डाक्टर सिके राउत आउने भएका छन। असाेज २ गते रामग्राम नगरपालिका वडा नम्बर -३ स्थित परासी क्याम्पसकाे सभाहलमा हुने शुभकामना आदानप्रदान तथा पार्टी प्रशिक्षण कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउत आउने भएको पार्टीका राष्ट्रिय सचिव नवलपरासीका बि.जि.चौधरी ले जानकारी दिनुभयो।

लेखकको बारेमा