बिहीबार, ०१ फागुन २०८१
अपराध

ब्राउन सुगर जस्तो देखिने बस्तु र केही चिन्सी सामान सहित दुई ब्यक्ति बेलाटारीमा पक्राउ

December 20, 2024
December 20, 2024

सिकेन्द्र सहानीः पुस ४ गते पश्चिम नवलपरासीको प्रतापपुर गा.पा. ४, हरकपुरा स्थित नेपाल सिमा नजिकै भारतबाट नेपाल तर्फ आउदै गरेको
जिल्ला महाराजगंज ठुठिबारी थाना बस्ने अं २६ को सन्तोष रोनियार र सोही ठाउँ बस्ने हरिन्द्र कनौजिया यूपि ५६ जे ९८०९ नम्बर प्लेट गरेको मोटरसाइकल
सवारलाई प्रहरी चौकी पचपेडाबाट खटेका विशेष संयुक्त गस्ती टोलीले संकाको अधारमा निजको सन्तोष रोनियारको साथ १० पुरीया (ब्राउन सुगर जस्तो देखिने) र भारतीय
भारु २७००० नगद फेला पारी मान्छेलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बेलाटारी जनाइको छ ।

लेखकको बारेमा