अपराध
नवलपरासी जिल्ला अदालतका कर्मचारी दुई लाख घुस सहित पक्राउ
May 7, 2025
May 7, 2025
नवलपरासी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जिल्ला अदालत पश्चिम नवलपरासीको कर्मचारीलाई घुससहित पक्राउ गरेको छ।
मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अवस्थामा अदालतका सहायक कम्पुयटर अपरेटर रामलखन बनियाँलाई अख्तियारले घुस सहित पक्राउ गरेको स्रोतले बतायो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियारले बनियाँलाई पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुर चोकबाट घुससहित नियन्त्रणमा लिइएको हो।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड