बिहीबार, ०१ फागुन २०८१

पालिका

महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

नवलपरासी, १ फाल्गुन ।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१, महेशपुरस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको घटनाप्रति पार्टीले गम्भीर ध्यानाकर्षण जनाएको छ। रास्वपा पाल्हीनन्दन गाउँ कार्यसमितिको कार्यालयले...