समाचार
एसईई परीक्षाको तालिका सार्वजनिक, कहिले कुनकाे परीक्षा ?
January 14, 2025
January 14, 2025
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ७ गतेबाट सुरु हुने भएको छ । मंगलबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले परीक्षा तालिक सार्वजनिक गर्दै चैत ७ गतेदेखि परीक्षा सुरु हुने जनाएको हाे ।
बाेर्डले जारी गरेकाे सूचनाअनुसार चैत ७ गते सुरु हुने परीक्षा १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी, ८ गते अनिवार्य नेपाली, चैत १० गते अनिवार्य गणित, १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुनेछ ।

परीक्षाको समय बिहान ८ देखि ११ बजेसम्म चल्ने जनाइएकाे छ ।
कहिले कुनकाे परीक्षा







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड