Uncategorized
एकै घरका दुई भाई अधिवक्ता
May 31, 2025
May 31, 2025
गुल्मी
नेपाल कानून व्यवसायी परिषदले लिएको कानून व्यवसायीको ३२औ तहको परीक्षामा उत्तीर्ण भई गुल्मीको तमघासका एकै परिवारका दुई भाई अधिवक्ता हुन सफल भएका हुन ।
रेसुगां नगरपालिका वार्ड नं ७ साखिनेका दिनानाथ पाण्डेका छोराहरु भोजराज पाण्डे र हुमलाल पाण्डेले अधिवक्तामा नाम निकाल्न सफल भएका हुन
गत भदौ १६ गते ३० वर्षे सेवा अवधीको कारण नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक पदवाट मुस्ताडंको प्रहरी प्रमुख हुदा सेवा निवृत भएका भोजराज पाण्डे काइला छोरा हुन भने हुमलाल पाण्डे कान्छा छोरा हुन ।
अधिवक्ता भोजराज पाण्डेले काठमाण्डौ र हुमलाल पाण्डेले वुटवल वाट वकालत पेशा सुरु गर्ने तरखरमा रहेको वुझिएको छ !







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड