राजनीति
कृष्णनगरमा वडा केन्द्रित अभियान तीव्र, वडा नं ९ को वडा स्तरीय कमिटी गठन
March 12, 2025
March 12, 2025
कृष्णनगर, २८ फागुन
कृष्णनगर नगरपालिकामा नेकपा एमालेकाे जरा अभियानलाई निरन्तर दिएकाे छ । बुधबार कृष्णनगर ९ बहादुरगञ्जमा वडा केन्द्रित अभियानमा ३० जनाले एमाले प्रवेश गरेका छन् । एमालेकाे सरकार भएपछि विकासले लहर लिएकाे र एमाले नै अहिलेकाे आवश्यकता भएको भन्दै उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सुशील श्रीवास्तव, प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, जगदीश गुप्ता, जिल्ला कमिटी सदस्य शिव प्रसाद जयसवाल, माबुद खान, रितेश शर्मा, कृष्णनगर नगर अध्यक्ष गाेपाल प्यारे चन्देल, उपाध्यक्ष समशुल हुदा खान लगायतकाे उपस्थिति थियोे ।
घनश्याम मोर्याको अध्यक्षतामा जरा अभियान कार्यक्रम सम्पन्न भएको छ । पन्नलाल यादवकाे अध्यक्षतामा १५ सदस्य वडा कमिटी गठन गरिएको छ ।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड