समाचार
भिस्वा एफ एम 107.6 MHz मा सर्ट सर्किटबाट आगलागी, ५० लाख बराबरको क्षति
February 18, 2025
February 18, 2025
दिपेन्द्र चौधरी सहनी /पर्सा
भिस्वा एफ एम 107.6 MHz मा सर्ट सर्किटका कारण अचानक आगलागी भएको छ, जसले करिब ५० लाख रुपैयाँ बराबरको क्षति पुर्याएको छ।
प्रत्यक्षदर्शीका अनुसार आगो निकै छिटो फैलिएको थियो, जसका कारण स्टुडियो, ट्रान्समिटर, उपकरण र अन्य सामग्री जलेर नष्ट भएका छन्।

स्थानीय प्रशासन पुगेर केही समयको प्रयासपछि आगो नियन्त्रणमा लिन सफल भएका छन्। भाग्यवश, घटनामा कुनै मानवीय क्षति भएको छैन।
एफ एम व्यवस्थापनका अनुसार, आगलागीले एफ एमको प्रशारण प्रभावित भएको छ। उनीहरूले चाँडोभन्दा चाँडो प्रशारण पुनः सुरु गर्ने प्रयास गरिरहेका छन्।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड