राम जानकी मन्दिरमा श्री विशाल विष्णु महायज्ञ कार्यक्रम
अन्जना चौहान/लुम्बिनी
रुपन्देहीको लुम्बिनी सास्कृतिक नगर पालिका वडा नं ४ मनौरा जयनगरा घाटमा रहेको राम जानकी श्री विशाल विष्णु महायज्ञ कार्यक्रमको मञ्च उद्घाटन गोपाल सेवा समितिका नगर अध्यक्ष बिमलेश यादवले रातो रिविन काटेर गर्नु भएको थियो ।
वडा न४ मनौरा जयनगरा घाटमा रहेको श्री राम जानकी मन्दिरको प्रङगढमा हुन लागेको ९ दिने श्री विशाल विष्णु महायज्ञ २४ गते देखि ३ गतेसम्म यज्ञ संचालन रहने छ ।
कार्यक्रममा गोपाल सेवा समिति सचिव राम औतार यादव,जितवापुर पावनधाम यज्ञ समितिका अध्यक्ष प्रकाश यादव राम कुमार यादव अन्कित कुर्मी शिक्षकहरु गाउ समाज समाजसेवि, श्रध्दालु विभिन्न ठाउँबाट आउने भक्तजन हरु बालबालिका लगाएको उपस्थिति मा दिउँसो १२ बजे देखि ४ बजेसम्म रासलीला हुने छ भने राती ८ बजे देखि २ बजेसम्म रामलीला हुने भएको छ । महायज्ञको आयोजक आशोक कुमार गोस्वामीले बताउनु भएकोथियो ।
उदघाटन समारोहमा गोपाल सेवा समितिका नगर अध्यक्ष तथा निर्माण ब्यबसायी बिमलेश यादवले विभिन्न कार्यक्रम संचालन हुन मञ्च उद्घाटन
गर्नु भएको थियो ।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड