अपराध
नेपाल भारतको सीमावर्ती क्षेत्रहरूमा लागू औषधको कारोबार बढ्दै
January 22, 2025
January 22, 2025
नवलपरासी/माघ ९
नेपाल भारतको सीमावर्ती क्षेत्रहरूमा लागू औषधको कारोबार बढ्दै गएको छ।
छिमेकी राष्ट्र भारत महाराजगञ्ज जिल्लाको ठुठीबारी कोतवाली प्रहरीले नेपालतर्फ जाने क्रममा लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
भारतबाट ठूलो मात्रामा नेपालमा प्रतिबन्धित लागूऔषध नेपाल छिराउने क्रममा उनीहरू लाई भारतीय प्रहरीले पक्राउ परेको हुन् ।
स्रोत बताएको अनुसारले हेर्ने हो भने,अवैध व्यवसायमा संलग्न मुख्य नाइके फरार भएका छन् ।
पक्राउ परेका युवकहरू भारत महाराजगंज जिल्लाको ठुठीबारीका निवासी निरञ्जन र छोटुको रूपमा रहेको प्रहरीले बताएको छ ।
पक्राउ परेका युवाहरूसँग सोधपुछ र थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ। भारतीय प्रहरीको अनुसारले लागूऔषधको कारोबार गर्ने तस्करहरू नेपाल भारत क्षेत्रहरूमा सक्रिय रहेका छन् ।







भर्खरै
-
मायाले पार्नु पिर पार्यो…’ को प्रिमियर सम्पन्न, छिट्टै युट्युबमा रिलिज हुँदै
-
कुपोषण न्यूनीकरण अभियानअन्तर्गत फलफूलका बिरुवा तथा सामग्री वितरण
-
हरदी प्रिमियर लिगको उपाधि भैसागाहनलाई
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता

पात्रो
गेम्स
रेडियो
युनिकोड