रेन्बो बोर्डिङ्ग स्कुलले बिध्याथीलाई बक्तृत्वकला तालिम दिएको छ ।

रेन्बो बोर्डिङ्ग स्कुलले बिध्याथीलाई बक्तृत्वकला तालिम दिएको छ । भदौ २ रेन्बो सेकेन्डरी ईङ्गलिस बोर्डिङ्ग स्कुल रुरुक्षेत्र गाउँपालिका ४ बलेटक्सार गुल्मीले बिध्यार्थीको क्षमता बिकासको लागि ३ दिने बक्तृत्वकला तालिम दिएको छ । साउन ३१ गते देखि भदौ १ गते सम्म ३ दिन बादबिवाद, बक्तृत्वकला र उद्घोषण गर्न इच्छुक बिध्यार्थीलाई तालिम दिएको हो । रेन्बो बोर्डिङ्ग…

Read More

गुल्मीका वार्ड अध्यक्षको शब रुख मा झुन्डिएको अवस्थामा फेला

गुल्मी- गुल्मी जिल्ला मुसिकोट नगरपालिका १ का वार्ड अध्यक्षको  शब रुख मा झुन्डिएको अवस्थामा फेला परेको हो । नगरपालिका १ का वार्ड अध्यक्ष मोहन घिमिरे  आज बिहान करिब ५ बजेको समयमा फेसबुक मा status लेख्दै उहाँ सम्पर्क बिहिन हुनु भएको थियो। घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी…

Read More

मुसिकोट नगरपालिकाको लागि खुसीको खबर-तल्लाफाँट देखी भुवाचिदि सम्म कालोपत्रे

गुल्मी- रिडी रूद्रवेणी वामिटक्सार सडकखन्ड अन्तर्गत पर्ने तल्लाफाँट देखी भुवाचिदि सम्म कालोपत्रे र हाडिखोला निर बाकि रहेको थोरै भाग ढलाई हुनेगरि बजेटको ग्यारेन्टी भई ठेक्का/बोलपत्र आह्वान भएको छ l भाद्र महिनामै ठेक्का सम्झौता भै काम अगाडि बढ्ने मुसिकोट नगरपालिकाले जानकारी दिएको छ  ।

Read More

गुल्मीका एक युवा द्वारा आरिङ्गाल खेतिको सुरुवात

           गुल्मी -थोर्गाका एक युवाले  अरिङ्गाल खेतिको सुरुवात गरेका छन् । गुल्मी  रुरु गाउँपालिका ३ थानपति ओखलढुङाका कमल घर्तिले अरिङ्गालको गोला पालिरहेका छन । आफ्नो घर अघिको बारिमा भएका रुखमा झुण्डाएर उनले अरिङ्गाल खेतिको सुरुवात गरेका छन् । रातिको समयमा जंगलमा रहेका अरिङ्गालको गोला लाइ रुखको हाँगा सहित काटेर ल्याइ घर…

Read More