समाचार
भैरहवा मेडिकल कलेज परिसरमा शंकास्पद वस्तु फेला
५ पुष २०८१, शुक्रबार
५ पुष २०८१, शुक्रबार
५ पुस, रुपन्देही । रुपन्देहीको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज तथा शिक्षण अस्पतालको पार्किङ क्षेत्रमा शंकास्पद वस्तु फेला परेको छ।
यसमा प्रेसर कुकर, घडी, तार र व्याट्रि जडान गरिएको अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली उपस्थित भएर स्थिति नियन्त्रणमा लिइरहेका छन्।






भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड