समाचार
एसईई परीक्षाको तालिका सार्वजनिक, कहिले कुनकाे परीक्षा ?
१ माघ २०८१, मंगलवार
१ माघ २०८१, मंगलवार
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ७ गतेबाट सुरु हुने भएको छ । मंगलबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले परीक्षा तालिक सार्वजनिक गर्दै चैत ७ गतेदेखि परीक्षा सुरु हुने जनाएको हाे ।
बाेर्डले जारी गरेकाे सूचनाअनुसार चैत ७ गते सुरु हुने परीक्षा १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी, ८ गते अनिवार्य नेपाली, चैत १० गते अनिवार्य गणित, १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुनेछ ।


परीक्षाको समय बिहान ८ देखि ११ बजेसम्म चल्ने जनाइएकाे छ ।

कहिले कुनकाे परीक्षा





भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड