अपराध
रामग्राम नरपालिका वडा नं १७ देवगाँव बस्ने दुई जना ठुलाे मात्रामा लागुओैषध सहित पक्राउ परेका छन्
२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार
रामग्राम नरपालिका वडा नं १७ देवगाँव बस्ने दुई जना ठुलाे मात्रामा लागुओैषध सहित पक्राउ परेका छन् ।। निजहरुकाे नाम बिनु गुप्ता र प्रश्चित यादव रहेकाे खुलेकाे छ । पटक पटक यस्तालाई पक्राउ गरी कार्वाही गर्दा समेत लागुओैषधकाे काराेवारी दिनकाे दिन बढ्दै गई रहेकाे देखिन्छ ।।
यी दुवै जना हुन हिजाे साझ करिव ६ बजेकाे समयमा पक्राउ परेका हुन् ।






भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड