जरा अभियान अन्तर्गत वडा नं ७ मा वडा कमिटी गठन
कृष्णनगर, कपिलवस्तु, चैत्र ९
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ७ मा नेकपा एमालेको मारूफ आलम खांको अध्यक्षतामा १५ सदस्यि वडा कमिटी गठन गरिएको छ।

आज नेकपा एमाले कुष्णनगर वाड्रा न० ७ सुखरामपुर गाँवमा मारुफ आलम खा कोअध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय सल्लाहकार सदस्य पुव मन्त्री अकबाल अहमद शाह, विशिष्ट अतिथि प्रदेश कमेटी सदस्य नेत्रराज अधिकारी, अतिथि जिल्ला कमिटी सदस्य शिवप्रसाद जयसवाल, अब्दुल माबुद खान,कुष्णकुमार गुप्ता, कुष्णनगर नगर अध्यक्ष गोपाल प्यारे चन्देल नगर उपाध्यक्ष कमरेड समसुल हुदा खान लगायतको उपस्थितमा वडा कमिटी गठन गरिएको छ।

५० जना अन्य पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन्। नवनिर्वाचित टिम र पार्टी प्रवेश गरेका नव आगन्तुक व्यक्ति हरुमा हादिँक बधाई एवं सफल कार्यकाल को शुभकामना ब्यक्त अतिथि हरूले व्यक्त गरेका थिए।





भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड