राम जानकी मन्दिरमा श्री विशाल विष्णु महायज्ञ कार्यक्रम
अन्जना चौहान/लुम्बिनी
रुपन्देहीको लुम्बिनी सास्कृतिक नगर पालिका वडा नं ४ मनौरा जयनगरा घाटमा रहेको राम जानकी श्री विशाल विष्णु महायज्ञ कार्यक्रमको मञ्च उद्घाटन गोपाल सेवा समितिका नगर अध्यक्ष बिमलेश यादवले रातो रिविन काटेर गर्नु भएको थियो ।

वडा न४ मनौरा जयनगरा घाटमा रहेको श्री राम जानकी मन्दिरको प्रङगढमा हुन लागेको ९ दिने श्री विशाल विष्णु महायज्ञ २४ गते देखि ३ गतेसम्म यज्ञ संचालन रहने छ ।

कार्यक्रममा गोपाल सेवा समिति सचिव राम औतार यादव,जितवापुर पावनधाम यज्ञ समितिका अध्यक्ष प्रकाश यादव राम कुमार यादव अन्कित कुर्मी शिक्षकहरु गाउ समाज समाजसेवि, श्रध्दालु विभिन्न ठाउँबाट आउने भक्तजन हरु बालबालिका लगाएको उपस्थिति मा दिउँसो १२ बजे देखि ४ बजेसम्म रासलीला हुने छ भने राती ८ बजे देखि २ बजेसम्म रामलीला हुने भएको छ । महायज्ञको आयोजक आशोक कुमार गोस्वामीले बताउनु भएकोथियो ।
उदघाटन समारोहमा गोपाल सेवा समितिका नगर अध्यक्ष तथा निर्माण ब्यबसायी बिमलेश यादवले विभिन्न कार्यक्रम संचालन हुन मञ्च उद्घाटन
गर्नु भएको थियो ।





भर्खरै
-
चन्दा असुल्दै नवलपरासीका सशस्त्र प्रहरी
-
बुटवल र भैरहवाका संवेदनशील क्षेत्रमा प्रशासनद्वारा कर्फ्यू जारी
-
नरेन्द्र कुमार गुप्ता : विद्यार्थी आन्दोलन देखि नगर प्रमुख सम्मको यात्रा
-
कपिलवस्तुमा सडकमुनी दबेको विस्फोटक पदार्थ पड्किँदा प्रहरी सतर्क
-
नवलपरासीमा उद्योगीहरुको आकर्षण बढ्दै
-
मेयर अर्यालको नेतृत्वमा महिलामैत्री शहर बन्दै सुनवल

पात्रो
गेम्स
रेडियो
युनिकोड