लुम्बिनीमा ११५ओेेेैं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयाे
अन्जना चौहान /लुम्बिनी
लुम्बिनी साँस्कृतिक नगरपालिकाे आयोजनामा र सेतो गुराँस बाल विकास सेवा रुपन्देही समन्वय ११५ओैं अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा आयोजित लैङ्गकि हिंसा न्यूनीकरण एवं महिला अधिकार सम्बन्धि अभिमुखकरण कार्यक्रम नगरपालिकाकाे सभा हलमा सम्पन्न भएकाे थियाे

उक्त कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख विनिता शाहले स्वागत मन्तबय राखनु भएको थियाे साथै निर्वमान प्रमख प्रमुख प्रशासकीय अधिकृत केवश प्रसाद ब्यानर बाचन गरि कार्यक्रम सुरु भएकाे थियाे।


कार्यक्रममा महिला दिवस किन मनाइन्छ भने विषयमा । महिलाहरुकाे विभिन्न किसिमको हकअधिकार बारे महिलाहरुलाई बढि पढाउनु हुदैनन् भनिन् थियाे ,कुनै पनि कार्यक्रम गाउँहरुमा हुने बैठकमा सहभागी गराई थिएन। महिलाहरुले निकै समस्या झेलनु परथियाे मुस्लिम समुदाय श्रीमान काे मृत्यु भयाे पछाडि अर्को विबाह गर्न मिलदैन भनिन् थियाे। किशोर किशोरी आउने भविष्य को कण धार हो ।
अझै पनि महिलाहरुलाई दवाईन छ जातको नाम दिई जातपातको सृजना गराई भेदभाव र छुवाछुत कुरीति भित्रियाए । कुनै व्यक्तिको आर्थिक, सामाजिक, धार्मिक, प्रशासनिक , भाषिक र राजनैतिक अवस्थालाई आधार मानेर त्यसको हिसा भइरहेको छ अझै पनि ।हरेक प्रकारकाे महिला हिसां सहनु परथियाे। तर अहिले महिला र पुरुषकाे हकअधिकार अक बराबर भएको छ। महिलाहरुलाईआफ्नो माैलिक अधिकारको लागि लडिरहेको अवस्था छ ।मायादेवी प्रगशिल आमा समूह अध्यक्ष मञ्जु केशव प्रसाद यादवले शुभकामना मन्तवय दिएका थिए।
तेसै क्रममा कार्यक्रम प्रशिक्षक परिवर्तनको लागि समुह नेपाल अध्यक्ष रिता सेन वली प्रशिक्षकले लैङ्गिक हिंसा के हो
लैङ्गिक हिंसा भन्नाले कुनै व्यक्तिको लिङ्गको आधारमा गरिने हिंसा वा शोषणलाई जनाउँछ। यसमा शारीरिक, मानसिक, यौन, आर्थिक र भावनात्मक यातना समावेश हुन्छ। महिलाहरू र लिङ्ग अल्पसंख्यक समुदायहरू विशेष गरी यस हिंसाको शिकार बन्ने गर्छन शारीरिक हिंसा पिटाइ, कुटपिट, चोटपटक लगाउनु यौन हिंसा बलात्कार, यौन दुर्व्यवहार, जबरजस्ती यौन सम्पर्क मानसिक र भावनात्मक हिंसा: अपमान धम्की, मनोबल गिराउनु।

आर्थिक हिंसा आर्थिक शोषण, आर्थिक निर्भरता बनाइराख्नु नेपाली महिला एतिहासिकता महिला आन्दोलन अन्तर्राष्ट्रिय महिला आन्दोलन ८मार्चको अन्तर्राष्ट्रिय महिला दिवस किन मनाउन थालियाे र मानव अधिकार वारे प्रशिक्षक दिनु भएको थियो।
कार्यक्रममा ४८ जना महिला र किशोरीहरुकाे सहभागीता रहेको थियाे।

कार्यक्रम अध्यक्ष्ता कार्यपालिका जेष्ठ महिला चन्द्रकली सापोटा प्रमुख अतिथि नि प्रमुख प्रशासकीय अधिकृत केवश प्रसाद यादव विशिष्ट परिवर्तनको लागि महिला समुह नेपाल अध्यक्ष प्रशिक्षक रिता सेन वली अतिथि महिला तथा बालबालिका शाखा प्रमुख विनिता शाह मायादेवी प्रगतिशील आमा समूह मन्जु पराजुली कार्यपालिका सदस्य रुविना खातुन . वडा न १देखि १३ सम्मको वडा महिला सदस्यहरु . लुम्बिनी युवा महिला संस्था अध्यक्ष शीला हरिजन किशोरी अधिकार मञ्च अध्यक्ष सुनिता हरिजन लुम्बिनी साथी संजाल सचिव श्याम स सिंह यादव सेतो गुराँस वाल विकास सेवा मिना चौधरी प्रविन उपाध्याय लगाएत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।





भर्खरै
-
नवलपरासी– २ मा वन र भ्रष्टाचार मुद्दाका अभियुक्त थापा उम्मेदवार – चौतर्फी आलोचना
-
नेपाली काँग्रेस नवलपरासीमा बढ्यो नेता कार्यकर्ताको असन्तुष्टि; छोड्न थाले पार्टी
-
एतिहासिक, धार्मिक, पर्यटकीय र पुरातात्विक सम्पदाको संरक्षण गरिन्छ : नरेन्द्र गुप्ता
-
घरदैलो अभियान सुरु गर्दै नरेन्द्र गुप्ताले भने; जनतामा उत्साह छ
-
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी

पात्रो
गेम्स
रेडियो
युनिकोड