राजनीति
लोकतान्त्रिक समाजवादी पार्टी रूपन्देही वाट सचिव मा अंकित कुर्मी मनोनित
६ फाल्गुन २०८१, मंगलवार
६ फाल्गुन २०८१, मंगलवार
धन्नजय उपाध्याय/रुपन्देही
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल को शंसोधित बिधान अनुसार रुपन्देही वाट सचिव मा अंकित कुर्मी मनोनित चयन हुनुभएको छन् ।

पार्टी ले सोमबार आफ्नो ३ जना जिल्ला सचिव लाई मनोनित गरेको हो जसमा रुपन्देही वाट अंकित कुर्मी, ललितपुर वाट रिचार्ड राई र महोतरी वाट शैलेन्द्र ठाकुर मनोनित भएको लोकतान्त्रिक समाजवादी पार्टी ले जनाएको छ ।

महन्थ ठाकुर को अध्यक्षता मा पार्टीले समाजवादी लोकतन्त्र मधेसी अधिकारको विचारधारामा चल्दै आएको छ । लोकतान्त्रिक समाजबादी पार्टी जनता समाजबादी पार्टी, नेपाल बाट फुटेर महन्थ ठाकुरको अध्यक्षता बनेको थियो । अहिले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ले आफ्नो पदाधिकारीहरूलाई मनोनित गरी प्रेस विज्ञप्ति निकालेको छ ।





भर्खरै
-
महेशपुर स्थित रास्वपा सम्पर्क कार्यालयमा तोडफोड, ‘हतास मानसिकताको उपज’ : रास्वपा नवलपरासी
-
देवेन्द्र राज कँडेललाई ‘शंकर भगवान’को दर्जा, अभिव्यक्तिप्रति प्रश्न
-
रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह
-
थुम्हवा–भैरहवा सडकखण्डमा दुई बस ठोक्किँदा दुर्घटना, ५ जना घाइते
-
रामचन्द्र मल्लाहलाई अखिल नेपाल मजदुर निर्माण संघको सम्मान, १० हजार नगद सहयोग प्रदान
-
महेशपुर भन्सारमा गोप्य ‘रात्री लिलामी’को आरोप;मिलेमतो, राजस्व चुहावट र मौन राज्य संयन्त्र

पात्रो
गेम्स
रेडियो
युनिकोड